वेदकोट नगरपालिकाको पाँचौ नगर सभा समुदघाटन तथा आ.व २०७६ का लागी निति तथा कार्यक्रम प्रस्तुत नगर प्रमुख श्री अशोक कुमार चन्द ज्युको अध्यक्षतामा र सुदुरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री माननीय प्रकाश रावल ज्युको प्रमुख आतिथ्यतमा तथा अतिथि प्रदेश सभा सदस्य माननीय लालबहादुर खड्का ज्युको नगर उप-प्रमुख ज्यु , प्रमुख प्रशासकिय अधिकृत ज्यु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो!!!
१. नगर कार्यपालिका समिति उपसमिति गठन सम्बन्धि कार्यबिधि २०७४
२.बेदकाेट नगरपालिकाकाे स्थानिय राजपत्र प्रकाशन सम्बन्धि
३.मदिरा बिक्रि बितरण,ब्यबस्थापन तथा नियमन निर्देशिका २०७४
४.नगर प्रमुख, उप प्रमुख सचिवालय गठन तथा संचालन सम्बन्धि मापदण्ड