FAQs Complain Problems

News and Notices

वेदकोट नगरपालिकाको पाँचौ नगर सभा समुदघाटन तथा आ.व २०७६ का लागी निति तथा कार्यक्रम

वेदकोट नगरपालिकाको पाँचौ नगर सभा समुदघाटन तथा आ.व २०७६ का लागी निति तथा कार्यक्रम प्रस्तुत नगर प्रमुख श्री अशोक कुमार चन्द ज्युको अध्यक्षतामा र सुदुरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री माननीय प्रकाश रावल ज्युको प्रमुख आतिथ्यतमा तथा अतिथि प्रदेश सभा सदस्य माननीय लालबहादुर खड्का ज्युको नगर उप-प्रमुख ज्यु , प्रमुख प्रशासकिय अधिकृत ज्यु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो!!!

अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना

वेदकोट नगरपालिका अन्तर्गत रहेका अपांगता भएका व्यक्तिहरुलाई प्रत्येक महिनाको १ देखि १० गते सम्म अपांगता परिचयपत्र वितरण गरिने सम्बन्धि सूचना |

दलित तथा अपांग वर्गहरुको संजाल गठन सम्बन्धि

एस बेदकोट नगरपालिकाको नगर स्तरीय दलित तथा अपांग वर्गहरुको  संजाल गठन सम्बन्धि सूचना

Pages